गङ्गाजमुनाको उपाध्यक्षमा एन्जिला 


प्रकाशित मिति :2017-05-18 12:30:04

-महिला खबर- 

काठमाडौं । धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार एन्जिला तामाङ विजयी हुनुभएको छ ।

उहाँले तीन हजार ५२२ मत ल्याइ विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी काँग्रेसका दुर्गा दाहालले तीन हजार १२८ मत प्राप्त गर्नुभएको थियो । १४ हजार १५७ मतदाता रहेको गङ्गाजमुना गाउँपालिकामा नौ हजार ७६५ ले मतदान गरेका थिए ।

यस्तै जिल्लाकै ज्वालामुखी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका जानुका सिंखडाले पाँच हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले चार हजार ८९४ मत प्रप्त गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: