गल्कोट नगरपालिकाको उपमेयरमा रेणुका काउचा


प्रकाशित मिति :2017-05-18 13:26:38

महिला खबर

काठमाडौं । वाग्लुङ गल्कोट नगरपालिकाको उपमेयरमा काँग्रेसकी यूवा उमेद्वार रेणुका काउचा विजयी हुनुभएको छ । उहाँले झण्डै दोब्बर ६०९९ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँको प्रतिद्वन्दी एमालेकी रत्ना भण्डारीले ३३५७ मत ल्याउनुभएको थियो । राष्ट्रिय जनमोर्चाको वलियो मानिएको वाग्लुङको गल्कोट क्षेत्रमा नेपाली काँग्रेसले विजय हाँसिल गरेको हो। गल्कोटमा जनमोर्चा र एमालेले एकता गरेका थिए। माओवादी अलगै चुनाव लडेको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: