धौलागिरी गाउँपालिकाको प्रमुखमा थमसरा


प्रकाशित मिति :2017-05-18 14:02:40

महिला खबर

काठमाडौं । म्याग्दीको एक नगरपालिका र पाँच गाउँपालिका मध्ये धौलागिरी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेकी थमसरा पुन विजयी हुनुभएको छ ।

उहाँले २४६० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको थियो । नौ हजार ३३४ मतदाता रहेको धौलागिरी गाउँपालीकामा पाँच हजार ७४९ जनाले मतदान गरेका थिए ।

धौलागिरि क्षेत्रमा सामाजिक कार्यमा सक्रिय पुन लामो समयदेखि शिक्षक पेशामा संलग्न हुनुहुन्थ्यो । मुदीकी स्थानीयवासीन्दा पुन पार्टी राजनीतिमा समेत राम्रो छवि बनाउन सफल व्यक्ति हुनुहुन्छ । अस्थायी शिक्षण पेशाबाट राजिनामा दिएर पुन चुनावी मैदानमा उत्रिनु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: