एक हजार १३७ महिला वडा सदस्यमा निर्वाचित


प्रकाशित मिति :2017-05-18 16:17:41

महिला खबर

काठमाडौं । वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट हालसम्म एक हजार १ सय ३७ महिला वडा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले ९४ स्थानीय तहको मत गणना समाप्तपछि यो नतिजा सार्वजनिक गरेको हो । आयोगले विज्ञप्ति जारी गदै वडामा ५ सय ४२ दलित महिला र ५ सय ९५ अन्य महिला निर्वाचित भएको उल्लेख गरेको छ ।

आयोगका अनुसार हालसम्म ३ हजार २ सय ८५ प्रतिनिधि निर्वाचित भएका छन् । जसमा नगर प्रमुख ९४, उपप्रमुख ९४, वडाध्यक्ष ७ सय ७८ र वडा सदस्य एक हजार १ सय ८२ निर्वाचित भैसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: