अस्ट्रेलियाका लागि नेपाली राजदूतमा शेर्पा नियुक्त


प्रकाशित मिति :2017-05-18 17:15:39

-महिला खबर –

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो ।

यसअघि केपी शर्मा ओली सरकारको पालामा पनि शेर्पाको नाम राजदूतका लागि सिफारिश गरिएको थियो । तर, सरकार परिवर्तनसँगै शेर्पासहित १४ प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो । अहिले शेर्पालाई यसअघि सिफारिश गरिएकै देश अष्ट्रेलियामा राजदूत बनाएर पठाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: