बाह्रविसे र मेलम्ची नगरपालिकाको उपाध्यक्षमा महिला


प्रकाशित मिति :2017-05-18 17:12:57

महिला खबर

सिन्धुपल्चोक । बाह्रविसे र मेलम्ची नगरपालिकाको उपमेयरमा महिला निर्वाचित भएका छन् । बाह्रविसेमा ५०१५ मतका साथ शुशिला पाख्रिन र मेलम्चीमा ९२१७ मतका साथ भगवती नेपाल निर्वाचित हुनुभएको हो । उहाँहरु दुवैजना एमालेको उम्मेदवार हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: