कालिञ्चोक गाँउपालिकाको उपप्रमुखमा कालिका पाठक विजयी


प्रकाशित मिति :2017-05-19 11:23:59

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिकाको उपप्रमुखमा एमालेको उम्मेदवार कालिका पाठक विजयी हुनुभएको छ । उहाँले ४५९० मत प्राप्त गर्नु भएको थियो भने प्रतिद्वन्द्वी गोपीलाल थामीले ४०९९ मत प्राप्त गर्नु भएको थियो ।

निर्वाचन अधिकृतले दिनु भएको जानकारी अनुसार कालिञ्चोक गाँउपालिकाको प्रमुखमा पनि एमालेको विनकुमार थामी ४६०१ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले ४२०२ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी कालिञ्चोक गाँउपालिकाको ९ वटा वडामा एमाले ६ वटा वडामा, नेपाली कांग्रेस १ वटा वडामा र माओवादी केन्द्र १ वटा वडामा विजयी भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: