राक्सीराङ र मनहरी गाउँपालिकाको उपाध्यक्षमा निर्मला र मनिला


प्रकाशित मिति :2017-05-19 15:58:56

-महिला खबर-

काठमाडौं। मकवापुर जिल्लाको राक्सीराङ गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी निर्मला हिमडुङ विजयी हुनुभएको छ । उहाँले तीन हजार ५३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका सुन्तली माया प्रजाले दुई हजार ९५० मत प्राप्त गर्नु भएको थियो ।

यसैगरी मनहरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी मनिला विष्टले विजयी हुनुभएको छ । उहाँले चार हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमला कार्कीले चार हजार १४७ मत प्राप्त गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: