-महिला खबर-
काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी मीरा अधिकारी लामा विजयी हुनुभएको छ । उहाँले पाँच हजार १९१ मत प्राप्त गर्नुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सरस्वती अधिकारीले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको थियो ।
Comment Here!