सगरमाथा पुगिन् कान्छी


प्रकाशित मिति :2017-05-23 15:41:20

विदुर आचार्य

सिन्धुपाल्चोक । पाँचपोखरी गाउँपालिका ३ भोताङकी कान्छीमाया तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मीटर) आरोहण गरेकी छन् ।

गत जेठ ७ गते आइतबार तामाङले सगरमाथाको चुचुरोमा पाइला राखेकी हुन् ।जिल्लामा महिलाको क्षेत्रमा क्रियाशील गैह्र सरकारी संस्था महिला आत्मनिर्भरता केन्द्रकी पूर्व कार्यसमिति सदस्य समेत रहेकी तामाङले सो संस्थाको लोगो सगरमाथाको चुचुरोमा फहराएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: