रुकुमका दुई गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार


प्रकाशित मिति :2017-05-23 15:57:44

-महिला खबर –

काठमाडौं । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रुकुमले दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेद्वार उठाउने भएको छ । जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भईसकेको छ भने बाँकी तीन तहका लागि दुई वटै दलले उम्मेद्वारीको टुङगो लगाएका हुन् । दोस्रो रचणमा सिस्ने, भुमे र पुथाउत्तरगङ्गामा निर्वाचन हुँदैछ ।

नेकपा (एमाले)ले भमे गाउँपालिकाको अध्यक्षमा आशा स्वर्णकार र पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा सीता घतानलाई उम्मेदवारी बनाउने निर्णय भएको एमाले प्रचार विभाग उपसंयोजक कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)ले सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल, पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा ओमकुमारी शाही मल्ल र भुमे गाउँपालिकाको उपाध्यक्षमा मञ्जु विष्टलाई उठाउने भएको माओवादी जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: