ललितपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसकी गीता सत्याल


महानगरपालिकाको पहिलो मयेर गीता सत्याल

प्रकाशित मिति :2017-05-24 06:39:12

महिला खबर

काठमाडौं । ललितपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल विजयी हुनुभएको छ । सत्याल १९,८१९  मत ल्याएर विजयी हुुनुभएको हो । मेयरमा नेपाली कांग्रेसकै चिरीबाबु महर्जन २४,६४२ मत ल्याएर विजयी हुनुभएको छ ।

सत्याल महानगरपालिकाको पहिलो महिला मयेर हुनुभएको छ । पहिलाे चरणमा भएकाे निर्वाचन अन्तगृत काठमाडौं, चितवान र पोखरा महानगरपालिकाको मतगणना भने जारि छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: