बलात्कारपछि बालिका हत्याकोे आशंका एक जना पक्राउ


अपराधीलाई सजाय नदिएसम्म शव बुझ्दैनौंःकल्पनाको आमा

प्रकाशित मिति :2017-05-26 16:08:08

महिला खबर

काठमाडौं । चागलमा डेरा गरी बस्ने १२ वर्षीया बालिका कल्पना नेपालीको बलात्कारपछि हत्या गरेको आशंकामा एक जना युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

स्वयम्भू प्रहरी वृत्तले सोही घरमा डेरा गरी बस्ने २४ वर्षिय दिनेश चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको वताएको छ । स्वयम्भू प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक विष्णुप्रदिप बस्यालले अनुसन्धान भैरहेको र पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको वताउदै रिपोर्टआएपछि सबै कुरा थाहा हुने वताउनुभयो ।

प्रनानि बस्यालका अनुसार बालिका जेठ ५ गते दिउँसो झ्यालको दण्डीमा झुण्डियको अवस्थामा मेटिएको थियो । कल्पनाका ८ वर्षका भाई दिउँसो १ बजेतिर स्कूलवाट फर्कीएर कोठामा पुग्दा दिदीलाई झुण्डिएको अवस्थामा फेला पारेको र आमालाई खबर गरेपछि प्रहरीमा जानकारी आएको बस्यालले बताउनुभयो ।

कल्पनाकी आमा अमृताले छोरीको बलात्कारपछि हत्या गरेको आरोप लगाउदै चौधारीलाई कडा सजाय नदिएसम्म छोरीको शव नबुझ्ने वताउनुभयो । कल्पनाको मृत्यु भएको ८ दिन भैसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: