अगाडी पछाडी दुबैतिर भारी: अछाम सदरमुकाम मंगलसेनस्थित नेपाल खाद्य सस्थानको डिपो कार्यालयबाट पिठ्यूमा चामल र काखमा बच्चा बोकेर घरतर्फ फर्किदै मंगलसेन–५ कि पारु ढुंगाना । दुई छोरा छोरी विद्यालय जाने भएकाले उनले कान्छो छोरालाई जता गए पनि सँगै लगेर जानुपर्ने बाध्यता छ । तस्विर : शिवराज खत्री


प्रकाशित मिति :2017-05-29 12:20:11

अगाडी पछाडी दुबैतिर भारी : अछाम सदरमुकाम मंगलसेनस्थित नेपाल खाद्य संस्थानको डिपो कार्यालयबाट पिठ्यूमा चामल र काखमा बच्चा बोकेर घरतर्फ फर्किदै मंगलसेन–५ कि पारु ढुंगाना । दुई छोरा छोरी विद्यालय जाने भएकाले उनले कान्छो छोरालाई जता गए पनि सँगै लगेर जानुपर्ने बाध्यता छ । तस्विर : शिवराज खत्री

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: