जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


प्रकाशित मिति :2017-05-31 14:30:51

 

महिला खबर

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङको सिरिजङघा गाउँपालिका ६ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोही गाउँपालिकाका ५१ वर्षीय कुमार कडरीयाले स्थानीय २४ वर्षीय मानसिक सन्तुलन ठिक नभएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रक्राउ गरिएको हो ।

घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: