एमालेद्वारा दुई दलित महिलालाई उपप्रमुखमा उठाउने


प्रकाशित मिति :2017-06-01 16:24:06

यमुना खनाल

सप्तरी । नेकपा एमाले सप्तरीले जिल्लाको ११ वटा स्थानीय तहमा उम्मेदवार छनोट गरेको छ । पाँच नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार छनोट गरेको हो । बाँकी केही दिन भित्रै टुड्गो लगाउने बताएको छ ।

११ स्थानीय तह मध्ये एउटा नगरपालिका र एउटा गाँउ पालिकाको उप प्रमुखमा दलित महिलालाई उम्मेद्धार बनाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकाको उपमेयरमा सपनादेवी सदा र बिसनपुर गाउँपालिकाको उपाध्यक्षमा सुनिता देवी रामलाई उप प्रमुखको उम्मेद्धार बनाएको हो ।

त्यसै गरी कंचनरुप नगरपालिकाको उपमेयरमा आसरा चौधरी, सप्तकोशी नगरपालिकाको उपमेयरमा आशा चौधरी, हनुमाननगर(कंकालिनीमाई नगरपालिकाको उपमेयरमा अरुणा पैकरा र शम्भुनाथ नगरापलिकाको उपमेयरमा शोभा चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै कृष्णसवरन गाउँपालिकाको उपाध्यक्षमा शैलेन्द्री चौधरी, महदेवा गाउँपालिकाको उपाध्यक्षमा कमलादेवी यादव, तिरहुत गाउँपालिकाको उपाध्यक्षमा कविता शर्मा, रुपनी गाउँपालिकाको उपाध्यक्षमा अन्जु कुमारी चौधरी र डाक्नेश्वरी नगरपालिकाको उपमेयरमा नितु चौधरीलाई चयन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: