आठ महिला उपप्रमुखमा


प्रकाशित मिति :2017-06-06 16:35:58

महिला खबर

सिरहा । नेकपा एमालेले सिरहाको एक नगरपालिकाको उपमेयर र सात वटा गाँउपालिकाको उपाध्यक्ष गरी आठ जना महिलालाई उपप्रमुख पदमा उठाउने भएको छ । तालमेल गर्ने विषयमा छलफल भैरहेकाले अन्य नगरपालिका र गाँउपालिकामा उम्मेदवारीको टुगो नलागेको एमाले सिरहाका सहसचिव अशोक यादवले जानकारी दिनुभयो ।

एमालेले सरियार चौधरीलाई लहान नगरपालिको उपमेयरको उम्मेदवारी बनाएको छ । त्यस्तै नगरपालिका नवराजपुर गाउँपालिकामा संगीता यादव, लक्ष्मीपुर पत्तारी गाउँपालिकामा गीता चौधरी, कर्जन्हा गाउँपालिकामा अन्जु राई, नरहा गाउँपालिकामा गुलाब देवी चौधरी, विष्णुपुर गाउँपालिकामा ममता सिंह, सखुवानन्कारकट्टी गाउँपालिकामा अमलादेवी यादव र अर्नमा गाउँपालिकामा रामकुमारी महतोलाई उपाध्यक्षमा उठाउने भएको हो । प्रमुखमा भने सबै पुरुष सिफारिस भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: