छात्रवृत्ति वितरण


प्रकाशित मिति :2017-06-07 14:36:26

महिला खबर

काठमाडौँ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले भक्तपुरको दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोराछोरीलाई छात्रवृत्ति स्वरूप शैक्षिक सामाग्री वितरण गरेको छ ।

आर्दश माध्यमिक विद्यालयका ४१ र महेन्द्र आधारभूत विालयका २७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक लगायत ५ लाख रुपैयाँ बराबारको सामाग्री वितरण गरेको जनाएको छ ।

यो सहयोगले एकल महिलाका बालबच्चाहरुलाई पढ्न टेवा पुग्ने समूहका कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: