कोलकाताको प्रख्यात हाउरा स्टेसनमा स्तनपान कक्षको व्यवस्था


प्रकाशित मिति :2017-06-08 13:47:16

काखे बच्चा लिएर यात्रा गर्ने महिलाहरूलाई कोलकाताको हाउरा स्टेसनमा स्तनपान कक्षको व्यवस्था गरेको छ । इस्टर्न रेलवेले यो सातादेखि दुईवटा स्तनपान गर्ने कक्षहरुको व्यवस्था गरेको हो । उक्त रेलवे व्यवस्थापनको आठवटा स्टेशनहरुमा पनि यस्तो सुविधा उपलब्ध गराउने योजना छ ।

“यात्राको बेलामा महिलालाई सार्वजनिक ठाउँमा स्तनपान गराउन समस्या पर्छ । यही कुरालाई ध्यानमा राखेर दुईवटा स्तनपान गराउने ठाउँहरूको व्यवस्था स्टेसन व्यवस्थापकको कार्यालयनिर गरिएको छ,” रेलवेका मुख्य अधिकृत आर.एन. महापात्रले भने ।

साभारः द टाइम्स् अफ इन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: