प्रध्यानाध्यापक विरुद्ध मुद्धा दायर


प्रकाशित मिति :2017-06-09 12:26:04

यमुना खनाल

आफ्नै विद्यालयमा अध्यनरत बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रध्यानाध्यापक बैजनाथ चौधरी विरुद्ध इलाका प्रहरी कार्यलय लहानले जबरजस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता गरेको छ ।

सिरहाको लहान नगरपालिका वडा नम्बर १८ स्थित श्री राजाजी बाबा आधारभूत विद्यालयका प्रध्यानाध्यापक चौधरीले आफ्ने बिद्यालयमा अध्यायन गर्ने १४ बािषर््ाय बालिकालाई गत आइतबार घरबाट बोलाएर जंगलमा लगी बलत्कार गरेको आरोप लागेको छ ।

बालिकाका आमा बुबा सुस्त भएकाले पढाउने बाहानामा बालिकाको घर जाने गरेका प्रध्यानाध्यापक चौधरीले विगत लामो समय देखि यौन शोषण गर्दै आएको खुलेको छ । चौधरीले बालिकालाई कुरा बाहिर लगे ज्यान मारिदिने पटक पटक धम्की दिँदै आएको बालिकाले सार्वजनिक गरेकी थिइन ।

घटना संचारमाध्यममा सार्वजनिक हुनुका साथै पीडितका आफ्न्त र अधिकारकर्मीहरुको दबाबका कारण प्रहरीले मौखिक उजुरीकै आधारमा चौधारीलाई पक्राउ गरेको थियो । शरीरको विभिन्न भागमा चोट लागेको बालिकाको भने उपचार भइरहेको प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: