समाचार स्रोतमा ९ प्रतिशत महिला


प्रकाशित मिति :2017-06-11 13:58:39

महिला खबर

काठमाडौं । नेपाली मिडियामा पुरुषकै विषय र भनाईले बचश्व जमाइरहेको अवस्थामा हालैको एउटा अनुसन्धानले ९ प्रतिशत मात्र महिला समाचार स्रोतको रुपमा लिइने गरेको तथ्याक देखाएको छ ।

फ्रिडम फोरमले नेपालका ९ वटा दैनिक पत्रपत्रिकामा गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै समाचारमा महिलाका आवाज कम प्राथमिकतामा परेको बताएको छ । फोरमले सन् २०१६ ओक्टुबर देखी २०१७ मार्च बीचको समाचारमा महिलाको उपस्थिति कस्तो छ भन्ने विषयमा अनुसन्धान गरेको थियो । ५ नेपाली र ४ अग्रेजी दैनिक पत्रपत्रिकामा गरेको अनुसन्धानमा समाचारको स्रोतमा ९१ प्रतिशत पुरुषको भनाई आउने गरेको बताएको छ भने महिलाको ९ प्रतिशत मात्र आउने गरेको छ ।

महिलालाई समाचारमा स्रोतको रुपमा प्रयोग नहुनुमा समाजिक संरचना, राजनीतिक समाचार बढी प्राथमिकता, महिला पत्रकार नहुनु, महिला बोल्न नमान्नु जस्ता कारण रहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: