चुनाव प्रचारका लागि महिलाको छुट्टै समिति


प्रकाशित मिति :2017-06-11 14:35:08

महिला खबर

सिरहा । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्र्तगत तराई मधेसमा नेकपा (एमाले) सम्बद्ध महिलाहरूले चुनाव प्रचार प्रसारका लागि छुट्टै समिति गठन गरेका छन् । अखिल नेपाल महिला संघको धनगढीमाई नगरपालिका स्तरीय अगुवा महिला कार्यकर्ताहरूको भेलाले संघकी जिल्ला उपाध्यक्ष तथा जिल्ला पार्टी सदस्य निर्मला बास्तोलाको संयोजकत्वमा १७ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको हो ।

संघकी केन्द्रीय उपाध्यक्ष तथा एमालेकी केन्द्रीय सदस्य जया घिमिरेले व्यक्ति होइन, पार्टीलाई जिताउने अर्जुन दृष्टिसहित चुनावी प्रचारमा जुट्न आग्रह गर्नुभयो । महिला दलित, बृद्धबृद्धा, एकल महिलाको हक हित र जातीय भेद्भाव तथा छुवाछूत विरुद्ध लड्ने पार्टी भएको दाबी गर्दै उहाँले चुनाव प्रचारलाई तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: