हत्या र जवरजस्ती करणी विरुद्ध मुद्धा दायर


प्रकाशित मिति :2017-06-11 15:07:49

महिला खबर

सुनसरी । झापाको दमक नगरपालिका २ का ४३ वर्षीय लक्ष्मी अधिकारी विरुद्ध हत्या र जवरजस्ती करणी सम्बन्धी मुद्धा दायर भएको छ ।

बुधबार साँझ छिमेकी हेमकर्ण दाहालको घरमा रहेकी एक जना युवतीलाई जबरजस्ती करणी गर्न लाग्दा हेमकर्णकी ९ वर्षीया छोरी गंगाले देखेपछि उनको हत्या भएको थियो । गंगाले युवतीमाथि जबरजस्ती गर्न खोज्दा देखेपछी कराएकी थिईन् । उनी कराएको देखेपछि अधिकारीले बञ्चरो प्रहार गरी गंगाको हत्या गरेको प्रहरीले बताएको छ ।

अधिकारी प्रकाउ गरि उनीमाथि कर्तव्य ज्यान र जवरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरि कारबाही अगाडि बढाइएको दमक प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले बताउनुभयो ।

बालिकाको हत्या

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: