सिन्धुपाल्चोकमा बढ्दो घरेलु हिंसा


प्रकाशित मिति :2017-06-11 15:19:05

विदुर आचार्य

सिन्धुपाल्चोक । भूकम्पवाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा पछिल्लो एक वर्षमा घरेलु हिंसाका घटना अस्वाभाविक रुपमा बृद्धि भएको छ । विशेषत अस्थाई तथा असुरक्षित आवास र मनोसामाजिक असरका कारण घरेलु हिंसाका घटना बृद्धि भएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याक अनुसार आर्थिक बर्ष २०७०÷०७१ मा घरेलु हिंसाका ९९ वटा मुद्धा परेकोमा आर्थिक बर्ष २०७२÷०७३ मा १ सय ३० परेका छन् ।

त्यस्तै ०७०÷०७१ मा जवरजस्ती करणीका उजुरी १०, बहुविबाह ७ र मानव बेचविखन(बैदेशिक रोजगारीमा ठगी)को ७ वटा घटना दर्ता भएका थिए । २०७१÷०७२ मा घरेलु हिंसाको उजुरी १ सय ५, जबरजस्ती करणी २७, जवरजस्ती करणी उजुरी ४, बहुविबाह मानव ४ र मानव बेचविखनको २ वटा घटना दर्ता भएका छन् ।

२०७२÷०७३ मा जवरजस्ती करणी १०, जवरजस्ती करणी उजुरी ८, बहुविबाह मानव ६ र मानव बेचविखनको २ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम अधिकारीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: