नेपालमा १६ लाख बालश्रमिक


प्रकाशित मिति :2017-06-12 15:42:31

-महिला खबर-
काठमाडौं । नेपालमा बालश्रमिक १६ लाख रहेको सरकारी तथ्याङकले जनाएको छ । बालश्रम दिवसको अवसरमा एक प्रेस विज्ञप्ती निकाल्दै श्रम विभागले नेपालमा ६ लाख २१ हजार बालबालिका जोखिमपूर्ण काममा संलग्न रहेको बताएको छ ।

वि.स २०७२ सालमा गएको विनासकारी भूकम्पले प्रभावित क्षेत्रमा १० लाख बालबालिका विद्यालय जानबाट बञ्चित भएका थिए ।
नेपालको बालश्रम नियमित तथा निषेधित गर्ने ऐन २०५६ र बालश्रम नियमावली २०६२ ले बालश्रमको प्रयोगलाई कानूनी अपराधको रुपमा लिएको छ ।  विज्ञप्तीमा सरकारी प्रयासले मात्रै बालश्रम अन्त्य नहुने भन्दै बालश्रम अन्त्य गर्न सरोकारवालालाई अपिल समेत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: