युवतीमाथि सामुहिक बलात्कार


प्रकाशित मिति :2017-06-12 17:19:15

-महिला खबर-

काठमाडौं । महोत्तरीमा एक युवती माथि सामुहिक बलात्कार भएको छ । २१ वर्षीय युवतीलाई आइतबार साँझ साढे सात बजेको समयमा चार जनाको संख्यामा रहेका युवाहरुले सामुहिक बलात्कार गरेका थिए ।

आफ्नो पसल बन्द गरेर घर फर्कने क्रममा पसरलबाट एक किलोमिटरको दुरीमा रहेको आँपको बगैँचा नजिकै युवाको समूहले बलात्कारको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुमालले मुख छोपेर आएका युवाहरुले युवतीमाथि झम्टिदैँ लछार पछार गरेर बलात्कार गरेको स्थानीय बताएका छन् ।

समयमै घर आइपुग्ने छोरी घर नआएपछि परिवारले खोजी गर्दा आँपको बगैँचामा बहोस अवस्थामा फेला परेकी थिइन् । घट्ना स्थल नजिकैबाट मुख बाँधेर बसेका चार जना युवाहरु मध्ये महोत्तरीका सुनिल शाहलाई प्रहरीले समातेको छ । पीडितका आफन्तले पिडकलाई बचाउन खोजेको भन्दै स्थानीयहरुले औरही बजार बन्द गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: