कांग्रेसले उठायो प्रमुख पदमा दुई महिला


प्रकाशित मिति :2017-06-14 09:53:12

महिला खबर

काठमाडौं । नेपाली कांग्रेस कैलालीले एक नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा महिला उठाएको छ ।

कांग्रेसले घोडाघोडी नगरपालिकाको मेयरमा रीता कुमारी चौधरीलाई र जानकी गाउँपालिको अध्यक्षमा गंगादेवी चौधरीलाई उठाएको हो । १३ स्थानीय तहमध्ये एक उपमहानगरपालिका, ५ नगरपालिका र ५ गाउँपालिकामा भने महिलालाई उपप्रमुखमा उठाएको काँग्रेस कैलाली उपासभापति प्रकाश बमले जानकारी दिनुभयो ।

कांग्रेस कैलालीका उपप्रमुख उम्मेदवार

धनगढी उपमहानगरपालिकाः सुशीला मिश्र भट्ट
टीकापुर नगरपालिकाः केसरी बिष्ट रावल
लम्कीचुहा नगरपालिकाः धना चौधरी
भजनीत्रिशक्ति नगरपालिकाः भारती चौधरी
गोदावरी नगरपालिकाः भगवती पाठक
गौरीगंगा नगरपालिकाः मेनका न्यौपाने जोशी
बबर्दगोरिया गाउँपालिकाः ललिता भट्ट
मोहन्याल गाउँपालिकाः रवीकुमारी रानामगर
कैलारी गाउँपालिकाः अनिता चौधरी
जोशीपुर गाउँपालिकाः गीता कठरिया
चुरे गाउँपालिकाः धना थापा

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: