नयाँ शक्ति नेपालले उठायो मेयरमा महिला


प्रकाशित मिति :2017-06-14 14:43:39

-महिला खबर-
काठमाडौं । नयाँ शक्ति नेपालले प्युठान नगरपालिकाको मयेरमा महिला उठाउने भएको छ ।  नयाँ शक्तिले नगरपालिकाको मेयरमा भगवती सुवेदीलाई उठाउन लागेको हो । सुवेदी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

सुवेदीले आफ्नो उम्मेदवारी प्युठानका सम्पूर्ण महिलाको उम्मेदवारी भएको बताउनुभयो । आफू विजयी भए महिला र पुरुषबीचको विभेद हटाउने उहाँको भनाई छ । नयाँ शक्तिले प्युठान नगरपालिकाको वडा न. ९ मा भने अध्यक्ष लगायत सवैमा महिला उम्मेदवारी बनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: