नेत्तृत्व विकास तथा उद्घोषण तालिम


प्रकाशित मिति :2017-06-14 15:06:54

महिला खबर

बुटवल । सञ्चारिका समूह लुम्बिनी र बुटवल उपमहानगरपालीकाको आयोजनामा महिलाहरुका लागी नेत्तृत्व विकास तथा उद्घोषणकला तालीम मंगलबारबाट बुटवलमा सुरु भएको छ । हरेक तहमा महिला सहभागिता बढाउने उद्धेश्यले तालिमको आयोजना गरिएको सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोलले बताउनुभयो ।

उहाँले खवरदारी र क्षमता विकासका लागि नेतृत्वसीप तथा बोल्ने कलाको तालिम आवश्यक पर्ने बताउनुभयो । समूहकी सचिव इन्दिरा भण्डारीले व्यवहारिक ज्ञान तथा बोल्ने कलाको विकास होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तीन दिनसम्म चल्ने तालिमको सहजीकरण सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल ,महसचिब मिना ढकाल, उपाध्यक्ष निरु गौतमले र समूहकी सदस्य सञ्जु पौडेलले गर्नु हुनेछ । तालिममा बुटवल उपमहानगरपालीका भित्रका ४५ जना महिलाहरूको सहभागिता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: