गृहमन्त्रीकाे प्रेस संयोजकमा पुन


गृह मन्त्रालयमा पहिलो महिला प्रेस संयोजक

प्रकाशित मिति :2017-06-16 10:24:27

महिला खबर

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माको प्रेस संयोजकमा पत्रकार लक्ष्मी पुन नियुक्त हुनुभएको छ । रुकुम घर भएका पुन हाल (The Walker) अङ्ग्रेजी म्यागजिनको सम्पादक हुनुहुन्छ । यसअघि उहाँ नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । पुन गृह मन्त्रालयमा पहिलो महिला प्रेस संयोजकका रुपमा नियुक्त हुनुभएको हो । यस अघि ओन्सरि घर्तीमगर उपसभामुख हँुदा पनि पुनले प्रेस संयोजकको रुपमा काम गरिसक्नुभएको छ । उहाँ संचारिक समूहकी साधारण सदस्य हुनुहुन्छ । संचारिक समूह उहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।

तत्कालीन पर्यटन मन्त्री आनन्द पोखरेलको पालामा पत्रकार कालिका खड्का थामी पहिलोपटक पत्रकार महिलाको प्रतिनिधित्व गर्दै प्रेस संयोजक नियुक्त हुनुभएको थियोे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: