शारदालाई उपाधी


प्रकाशित मिति :2017-06-16 14:11:56

महिला खबर

बुटवल । महिला सश्क्तिकरणका लागि दौड प्रतियोगिताको उपाधी शारदा पुरीले जित्नुभएको छ । सञ्चारिका समुह लुम्बिनी र जिल्ला समन्वय समिति रुपन्देहीद्धारा आयोजित प्रतियोगितामा गोमा महत द्धितिय र श्रीषा थापाले तृतिय स्थान प्राप्त गर्नुभएको छ ।

लैगिङ्ग समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि चेतना अधिवृद्धि गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले बताउनुभयो । प्रतियोगितामा करिव एक सय महिला दिदी बहिनीहरुले सहभागिता जनाएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: