उदयपुरमा ६ महिनामा २७ वटा हिंसाका घटना


प्रकाशित मिति :2017-06-18 14:45:10

-महिला खबर-
सिरहा । उदयपुर जिल्लामा छ महिनाको अबधिमा २७ वटा मानव अधिकार उल्ल्ङघन तथा हिंसाका घटना भएको अनौपचारिक सेवा केन्द्र, ईन्सेकले जनाएको छ । इन्सेक उदयपुरले शनिबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०१८ मा समेटिएने घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

घटना मध्ये सबैभन्दा बढि घरेलु हिंसाका १२ वटा, वहुविवाह ४, महिला बलात्कार तथा बलात्कारका प्रयास ३ वटा, बालिकामाथि बलात्कार र बलात्कार प्रयास ६ वटा र मानव वेचविखनका २ वटा घटना रहेको इन्सेक जिल्ला प्रतिनिधि भरत खड्काले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: