बाजुराका स्थानीय तहमा उम्मेदवारी दर्ता


प्रकाशित मिति :2017-06-18 16:16:23

नन्दा थापा

बाजुरा । दोस्रो चरणमा अन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुरामा सबै दलहरुका उम्मेदवारहरुले उत्साहका साथ मनोनयन दर्ता गराएका छन् ।

 

बाजुरामा २२ वर्षीया गिता रावलले बडीमालिका नगरपालिकाको उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । उनले नेकपा एमालेको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गरेकी हुन् ।

गिताले बाजागाजाका साथ जिल्लाकै सबै भन्दा कोन्छो उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेकी छन् ।

गितासंगै वडा नं. ९ का सदस्यका उम्मेदवार सुना विकले पनि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । उनले दलित महिला माथिको छुवाछुत र अन्यायलाई न्युनिकरण गर्ने बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: