३३४ स्थानीय तहमा एमालेका ८ महिलाकाे प्रमुख पदमा उम्मेदवारी


प्रकाशित मिति :2017-06-19 13:21:58

महिला खबर

काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमालेले ८ जना महिलालाई प्रमुख पदमा उठाएको छ । बाँकी उपप्रमुखमा उठाएको छ ।

एमालेले तीनवटै प्रदेशका ३५ जिल्लाका ३३४ वटै स्थानीय तह मध्ये आठ तहको प्रमुख पदमा महिला उठाएको छ भने ३२६ वटा  तहमा पुरुषलाई प्रमुख पदमा उठाएको छ ।

एमालेले सार्वजनिक गरेको नामावली अनुसार यि हुन् आठ प्रमुख पदका महिला उम्मेदवार

झापा

कमल गाउँपालिकाः अध्यक्षमा मेनुका काफ्ले
हल्दीबारी गाउँपालिकः अध्यक्ष मञ्जु सिटौला

रुपन्देही

मायादेवी गाउँपालिकाः अध्यक्ष शान्तिदेवी लोध

कपिलवस्तु

वाणगंगा नगरपालिकाः मेयर विमला घिमिरे
मायादेवी गाउँपालिकाः अध्यक्ष फौजीया नसिम

रुकुम

भुमे गाउँपालिकाः अध्यक्ष आशा स्वर्णकार

नवलपरासी

सुनवल नगरपालिकाः अध्यक्ष विमला अर्याल

डोटी

सिलगढी दिपायल नगरपालिकाः मेयर मञ्जु मलासी

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: