कांग्रेस र माओवादीका १६ महिला प्रमुख पदका उम्मेदवार


प्रकाशित मिति :2017-06-21 12:35:28

महिला खबर

काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि काग्रेंस र माओबादी केन्द्रले १६ जना महिलालाई प्रमुख पदमा उठाएका छन् । तीनवटै प्रदेशका ३५ जिल्लाका ३३४ वाट स्थानीय तह मध्ये १६ तहको प्रमुख पदमा महिला उठाएका हुन् । कांग्रेसले ७ जना महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले ९ जना महिलालाई प्रमुख पदमा उम्मेदवारी उठाएको छ । बाँकी स्थानीय तहमा महिलालाई उपप्रमुखमा उठाएको छ ।

कांग्रेसबाट प्रमुख पदमा उम्मेदवार बनेका सात महिलाहरुः
एक नम्बर प्रदेश
धनकुटा
पाख्रिबास नगरपालिकाः मेयर इन्दिरा थापा
झापा
गौरीगञ्ज गाउँपालिकाः अध्यक्ष फुलवती राजवंशी
भोजपुर
पौवादुङ गाउँपालिकाः अध्यक्ष शिशिरा राई
सात प्रदेश नम्बर
अछाम
रामारोशन गाउँपालिका :अध्यक्ष अनुराधा स्वाँर
डडेलधुरा
भागेश्वर गाउँपालिकाः अध्यक्ष कौशिला भट्ट
कैलाली
घोडाघोडी नगरपालिकाः मेयर रीता चौधरी
जानकी गाउँपालिकाः अध्यक्ष गंगादेवी चौधरी

यि हुन् माओवादी केन्द्रका प्रमुख पदका नौ महिला उम्मेदवार :
सुनसरी
इटहरी उपमहानगरपालिकाः मेयर हरीमाया जिमी
संखुवासभा
धर्मदेवी गाउँपालिकाः अध्यक्ष उमा कार्की विष्ट
तेह्रथुम
मेन्छेयाम गाउँपालिका ःअध्यक्ष फूर्वी शेर्पा
मोरङ
सुन्दर हरैंचा नगरपालिकाः मेयर लक्ष्मी न्यौपाने (लता)
दाङ
लमही नगरपालिकाः मेयर द्रौपदा पौडेल
पाल्पा
तानसेन नगरपालिकाः मेयर प्रतिक्षा सिन्जाली मगर
रुकुम
सिस्ने गाउँपालिकाः अध्यक्षमा कुमारी बराल
गुल्मी
इस्मा गाउँपालिकाः अध्यक्ष विमला थापा
डडेलधुरा
अमरगढी नगरपालिकाः मेयर शोभा भट्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: