महिलाका लागि योग किन ?


‘शारीरिक, मानसिक रुपमा स्वास्थ्य हुन योग आवश्यक’

प्रकाशित मिति :2017-06-21 13:00:24

-महिला खबर –

काठमाडौं । आज विश्व योग दिवस । नेपाल लगायत विश्वरभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदैँ छ । हरेक वर्ष जुन २१ तरिखमा यो दिवस मनाइन्छ । योगलाई शताब्दी विकास सूचाङ्कका रुपमा समेत लिइएको छ ।

योगको महत्वसगै यसले व्यापकता पाएको छ । डा. अरुणा उप्रेतीले योगले महिलाहरुलाई धेरै फाईदा गर्ने बताउनुभयो । महिला खबरसँग कुरा गर्दै उहाँले गर्भवती, सुत्केरी महिलालाई समेत योगको आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, योग गर्ने महिलाका बालबच्चाहरु स्वास्थ्य जन्मन्छन् । ’

‘अहिले महिलाहरुको घरायासी मात्र नभएर सामाजिक रुपमा जिम्मेवारी समेत बढ्दै गएको छ । त्यसैले उनीहरुलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहन योगको आवश्यक छ ।’ डा. उप्रतीले भन्नुभयो ।

नियमीत योग गर्दै आएकी महिलाहरुमा महिनावारी रोकिएपछि समेत फाईदा हुने उहाँको भनाई छ । बिहान बेलुका आधा-आधा घन्टा योग गर्नु नै योगसान भन्ने सोच छ । तर यो गलत हो । योग त दैनिक जीवनलाई कसरी चलाउने भन्ने हो ।  योगले दैनिक जीवनका खानपान, शारीरिक क्रिया देखि मानसिक र सामाजिक रुपमा समेत स्वास्थ्य बनाउँछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: