जोखिम मोलेर बस्न बाध्य छन् सुरेल महिला

-सर्मिला बुढाथोकी-
लोपोन्मुख सुरेल समुदायका जेष्ठ महिलाहरु आर्थिक अवस्था नाजुक रहेको र लाभग्राहीको सूचीमा समेत नाम नहुँदा सरकारी अनुदान नपाएर भूकम्पपछि पनि चर्किएको घरमा बस्न बाध्य छन् ।