तीन सिन्धुचेली सम्मानित


प्रकाशित मिति :2017-06-22 12:12:30

विदुर आचार्य

सिन्धुपाल्चोक । नेपाल कला साहित्य प्रतिष्ठानले जिल्लाका तीन उत्कृष्ट चेलीलाई सम्मान गरेको छ । प्रतिष्ठानले सगरमाथा आरोही कान्छीमाया तामाङ, मिस मंगोल नेपाल (२०१७) की बिजेता अनिता तामाङ र मिस तामाङ (२०१७) बिजेता पिङ्की तामाङलाई सम्मान गरेको हो । राजधानी काठमाण्डौमा भएको सम्मान समरोहमा पुर्व कृषि राज्य मन्त्री राधिका तामाङले तीनै जना सिन्धुपुत्रीलाई सम्मान गर्नुभएको हो ।

समाजमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रमको निरन्तरता स्वरुप सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष आशमान लोप्चनले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: