श्रीलङ्का माउन्टेन बाइक रेसको उपाधि लक्ष्मीलाई


प्रकाशित मिति :2017-06-23 17:22:11

–महिला खबर–

काठमाडौं । श्रीलङ्कमा भएको ‘श्रीलङ्का होलिडेज रम्बल इन द जङ्गल २०१७’ को महिला तर्फको उपाधि नेपालकी लक्ष्मी मगरले हात पार्न सफल हुनुभएको छ ।

श्रीलङ्कन एयरलाइन्सले आयोजना गरेको चारदिने माउन्टेन बाइक स्टेज रेसमा कुल २० घन्टा २० मिनेट १८ सेकेन्ड समय खर्चदै मगर पहिलो हुनुभएको हो ।

दुईसय ७२ किलोमिटरको जंगल, चिया बगान, ओरालो, भिरालो लगायत विभिन्न कठिनाईहरुलाई पार गर्दै पहिलो उपाधि हात पार्न सफल भएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा अष्ट्रेलियाकी तानिया थाइरोन दोस्रो र फान्सकी क्लेयर डरमारक्वेट तेस्रो हुनुभएको छ । प्रतियोगिता जेठ ३ देखि असार ३ गतेसम्म सञ्चालन भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: