सांसद लिम्बुको निधन


प्रकाशित मिति :2017-06-25 10:47:27

-महिला खबर –

काठमाडौं ।  नेकपा एमालेका सांसद महिम लिम्बुको निधन भएको छ । एमाले केन्द्रीय कमिटीको सदस्य तथा व्यवस्थापिका संसदका सदस्य लिम्बुको क्यान्सर रोगका कारण निधन भएको हो । उहाँ अखिल नेपाल महिला संघ केन्द्रीय समितिको सचिव समेत हुनुहुन्थ्यो ।

लिम्बुले २०४९ सालको स्थानीय निर्वाचनमा वुढिमोरग गाउँविकास समिति धनकुटाको उपाध्यक्ष, २०५४ सालको निर्वाचनमा अध्यक्षमा विजयी भएर कुशल जनप्रतिधिको भूमिका निर्वाह गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: