ओखलढुंगाबाट तीन महिला प्रमुखमा भिड्दै


प्रकाशित मिति :2017-06-25 16:28:24

धुनु राई

ओखलढुंगा । स्थानीय तह निर्वाचनमा ओखलढुंगामा तीन जना महिला गाउँपालिका प्रमुखमा भिड्दैछन् ।

माओवादी केन्द्रबाट सुनकोशी गाउँपालिका प्रमुखमा चम्पा कार्की, क्रान्तिकारी माओवादीको चुनावी मोर्चाले दलगत चिन्ह नपाएकाले खिजीदेम्वा गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार पेमडोमा शेर्पा र संघीय समाजवादी फोरम नेपालबाट मानेभञ्ज्यांग गाउपालिका प्रमुखमा श्याममाया राई उम्मेदवार भएका हुन् । एमाले र कांग्रेसले भने प्रमुख पदहरुमा महिलालाई प्रथामिकता दिएका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: