‘समाचारको तथ्यलाई बङ्गाउन हुदैन’


प्रकाशित मिति :2017-06-26 11:31:59

महिला खबर

दोलखा । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउलेले खोज पत्रकारिता कुनै एउटा विषयमा केन्द्रीत हुनपर्ने बताउनु भएको छ । जुरी र ईह्रिकनको साझेदारीमा सञ्चारिका समुहले चरिकोटमा आयोजना गरेको तीन दिने खोज पत्रकारिता तालिम समापन कार्यक्रममा पूर्व अध्यक्ष गाँउलेले समाचार लेखनमा भाषिक चयनमा ध्यान दिन पर्ने र समाचारको तथ्यलाई बङ्ग्याउन नहुने बताउनुभयो ।

तालिममा उहाँले महिला हिंसा, यसका प्रकार, यस्ता विषयको खोजी पत्रकारिता, समाचारको स्रोत र प्रयोगका विषयमा प्रशिक्षण दिनु भएको थियो । सञ्चारिका समुहकी अध्यक्ष निर्मला शर्माले लिङ्ग र लैङगिकताको फरक, लैङ्गिकताका आधारमा महिला र पुरुषबीच समाजले गर्ने विभेद र यसको अन्त्यका लागि पत्रकारले कसरी समाचारको विषय बनाउने भन्ने विषयमा प्रशिक्षण दिनुभयो ।

पत्रकारको क्षमता विकास गरी महिला र बालबालिकाको न्यायमा पहुँच बृद्धि गर्ने उदेश्यले आयोजना गरिएको तालिममा दोलखा, रामेछाप, सिन्धुपाल्चोका, सिन्धुली, नुवाकोट र काभ्रेपलाञ्चोकका १३ जनाको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: