नमुना केन्द्र बनाउन महिला कर्मचारी


प्रकाशित मिति :2017-06-26 17:04:45

-महिला खबर –

काठमाडौं । यही असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि झापाको दुई मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ ।

१५ वटा स्थानीय तहमा २८३ मतदानस्थल तथा ६३७ मतदान केन्द्र मध्ये दुई केन्द्रमा मात्र महिला कर्मचारी खटाइएको हो । नमुनाको रुपमा दुई केन्द्रमा सवै कर्मचारी महिला मात्र खटाइएको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुुसार भद्रपुरनगरपालिका ६ एसपी मोडस्थित मेची इस्टमोड रङगशालाको दुई निर्वाचन केन्द्रमा राष्ट्रिय वाणिज्य बैंक भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालयकी अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो । नमुना मतदान केन्द्र बनाएर शान्तिपूर्ण रुपमा निर्वाचन गराउन महिला कर्मचारी खटाइएको उहाँको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: