शंकास्पद अवस्थामा महिलाको शव भेटियो


प्रकाशित मिति :2017-06-27 12:33:50

सुनसरी । इटहरीमा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । इटहरी वडा नं. ४ मा रहेको पोखरीमा ति महिलाको शव भेटिएको परेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार २९ वर्षकी रञ्जु थापामगर नाम गरेकी ती महिलाको खुटटा र ढाडमा निलडाम रहेको देखिन्छ । कपडा पनि च्यातिएको अवस्थामा रहेको स्थानीयले बताए । प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले पोष्टमार्टम रिर्पोट आएपछि केहि खुल्न सक्ने बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: