तीनै प्रदेशमा उत्साहका साथ मतदान (फोटो फिचर)


प्रकाशित मिति :2017-06-28 11:15:50

महिला खबर

काठमाडौं । स्थानीय तहकाे दोस्रो चरणको निर्वाचन अन्र्तगत बुधबार तीन वटै  प्रदेशका मतदाताहरु उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भएका छन् ।

नम्बर १, ५ र ७ प्रदेशका ३५ जिल्लामा कतै पानी परिरहेको थियो भने कतै घाम लागिरहेको थियो। तर पनि मतदाताहरु पानी र घामको प्रवाह नगरी आफ्नो मताधिकारको प्रयोग गर्न मतदान केन्द्रसम्म पुगेर भोट खसालेका छन् ।

तीन प्रदेशमा ६४ लाख ३२ हजार ६५ मतदाताले  आफ्नो मताधिकार प्रयोग गरी १५ हजार ३८ जनप्रतिनिधि चुन्दैछन् ।

३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा शान्तिपृर्ण र उत्साहका साथ मतदान भएको छ ।

प्रतिभा चौधरीको फेसबुकबाट

तस्वीर:शेर बहादुर एेर \कैलाली

असारे झरीमा मतदान गदै बाजुराका मतदाता

तस्वीर:नन्दा थापा\बाजुरा

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: