अमेरिकी विश्व विद्यालयमा शबनम डिनमा नियुक्त


प्रकाशित मिति :2017-06-29 13:05:51

महिला खबर

काठमाडौं । अमेरिकाको एक विश्व बिद्यालयमा पहिलो पटक नेपालीकी शबनम कोइराला–आजाद डिनको पदमा नियुक्त हुनुभएको छ ।

उनी अमेरिकाको सन फ्रान्सिस्को विश्वविद्यालयको स्कुल अफ एजुकेशनमा प्रथम दक्षिण एसियाली महिला डिन रुपमा नियुक्त हुनुभएको हो ।

अमेरिकामा बस्दै आउनुभएको काठमाडौं निवासी शबनम ललितपुरकै बिद्यालयबाट स्कुले जीवन पुरा गरेकी थिइन् । शबनमले म्यासाचुसेट्सको माउन्ट होलियोक कलेजमा छात्रवृत्ति पाएपछि उच्च शिक्षा अमेरिकामै रहेर ‘लिवरल आर्ट्स’ बिषयबाट शुरु गरिन् ।

शबनमलाई आफ्नो पारिवारिक पृष्ठभुमीले गहिरो प्रभाव पारेको छ शिक्षण पेशामा । उहाँकी हजुरआमा ईरानकै एक बिद्यालयकी शिक्षिका हुनुहुन्छ भने बुबा भारतदत्त कोइराला नेपालका पत्रकारसंगै मिडिया शिक्षक समेत हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: