थामी वस्तीमा पहिरोको पीडा (फोटो फिचर)


प्रकाशित मिति :2017-06-29 16:56:39

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडा स्थित कुतुदेमा सोमवार राति पहिरोले दुई घर बगाउँदा दुई जनाको मृत्यु भयो भने दुई बालिका अझै बेपत्ता छन् । पहिरोमा परि मङ्गले थामीको श्रीमती शान्ती थामी र छिमेकी ७० वर्षकी लाटी थामीको मृत्यु भयो । मङ्गलेको १५ वर्षकी छोरी रोशनी थामी र १२ वर्षकी छोरी सन्तोषी थामी अझै बेपत्ता छन् ।
मंगलवार विहानैदेखि प्रहरी, सेना, स्थानीय महिला लगायतले खोजी गरिरहेका छन् । पहिरोले कुतुदेको झण्डै १५ घर परिवार विस्तापित भएका छन् । उनीहरु नजिकै आफन्तको घर र स्थानीय सुर्के मावि भण्डारेमा बसिरहेका छन् ।

तस्विर :

१) बेपत्ता दुई बालिकाको खोजी गरिँदै ।

२) पहिरोले घर बगाउने डरले सुरक्षित ठाउँमा अन्नपातहरु सार्दै स्थानीय थामी परिवार

३) बस्ती जोखिममा परेपछि अन्यौलमा रहेका थामी बालिकाहरु

४) जोखिम घर नियाल्दै थामी महिला ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: