अमरगढी नगरपालिकाको उपमेयरमा संगिता


प्रकाशित मिति :2017-06-30 15:23:52

महिला खबर

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिकाको उपमेयरमा एमालेबाट संगिता  भण्डारी विजयी भएको छ ।

३५०८ मत ल्याई भण्डारी विजयी हुनुभएको हो । उहाँकी प्रतिद्घन्द्धी नेपाली कागं्रेसकी पार्वती झुकालले ३२०८ मत प्राप्त गर्नुभएको छ ।

भण्डारी लामो समयदेखी पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । डब्लुडब्लु जे को डडेल्धुराको कार्यवाहक अध्यक्ष समेत रहनुभएकी भण्डारी कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लास्थित अमरगढी नगरपालिकाको उपमेयरमा विजयी हुनुभएको हो ।

मेयरमा पनि एमालेकै विपिन ओझा विजयी हुनुभएको छ । उहाँले ३७८६ मत प्राप्त गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: