कहाँ कहाँ जिते महिला उम्मेदवारले ? (नामावलीसहित)


प्रकाशित मिति :2017-06-30 16:36:43

महिला खबर

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन मतगणना परिणाम आउने क्रम जारी छ । यस पटक पनि प्रमुख पदमा महिलाको उम्मेदवारी न्यून रहेपनि उपप्रमुख पदमा भने धेरै महिलाहरु उम्मेदवार बनेका छन् ।

अहिलेसम्मको मत परिणाम अनुसार नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्षमा केही महिलाहरु विजयी भएका छन् । कहाँ को आए ताजा अपडेटः

एमालेतर्फबाट उपप्रमुखमा विजयी महिला उम्मेदवार

१. अमरगढी नगरपालिकाः उपमेयर संगीता भण्डारी, डडेल्धुरा
२. मस्टा गाउँपालिकाःभगवती बोहोरा , बझाङ
३. थलारा गाउँपालिकाःगङ्गुदेवी खडायत, बझाङ
४. वित्थडचिर गाउँपालिकाः उपाध्यक्ष जानकी वोहरा, बझाङ
५. गौमुल गाउँपालिकाःसीता थापा , बाजुरा
६. पाण्डवगुफा गाउँपालिकाःऐना गिरी, बाजुरा
७. पञ्चेश्वर गाउँपालिकाःसीता थापा , बैतडी
८. जन्तेढुंगा गाउँपालिकाःबिमला राई, खोटाङ
९. मैवाखोला गाउँपालिकाःकौशिला छक्लुङ, ताप्लेजुङ

  1. आठराई त्रिवेणी गाउंपालिका, उपाध्यक्ष मञ्जु पौडेल, ताप्लेजुङ
  2. मेरिङदेन गाउंपालिका, उपाध्यक्ष कल्पाना तुम्बहाम्फे ताप्लेजुङ

कांग्रेसतर्फबाट विजयी महिला उम्मेदवार

१. महाकाली नगरपालिकाःउपाध्यक्ष सुना बोहरा , दार्चुला
२. बडिमालिका नगरपालिकाः कविता विष्ट , बाजुरा
३. छेडेदह गाउँपालिकाः कुन्ती बुढा साउद, बाजुरा
४. काँडा गाउँपालिकाः कल्पना बोहरा, बझाङ
५. गुल्मी दरबार गाउँपालिकाः मिना भण्डारी, गुल्मी

अछामको तुर्माखाद गाउँपालिकाको उपप्रमुख अमृता बुढा

माओवादी तर्फबाट विजयी महिला उम्मेदवार

१. लिखु पिके गाउँपालिकाः प्रमिला बस्नेत, सोलुखुम्बु
२. बंगलाचुली गाउँपालिकाः यमुना घर्ती, दाङ
३. रामप्रसाद राई गाउँपालिकाः सम्झना राई, भोजपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: