महिला लक्षित शिविर


प्रकाशित मिति :2017-07-02 12:40:17

–महिला खबर–

काठमाडौं । पूर्वी लमजुङको दोर्दी गाउँपालिका स्थित सेरामा आयोजना गरिएको  नि:शुल्क स्वास्थ्य शिविरमा एक सय आठ जना महिलाले लाभ लिएका छन् ।

महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोग सम्वन्धि स्वास्थ्य जाँच शिविरमा ३ जनाको जटिल समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिको आयोजना एवम् जनस्वास्थ्य कार्यालय र दोर्दी गाउँपालिकाको सहयोगमा भएको शिविरमा स्त्री रोग विशषज्ञ डा.छममाया थापाको टोलीले सेवा दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: